Nepal
गण्डकी प्रदेश

श्रमयोग्य जनशक्तिलाई सीपमूलक तालिम मार्फत स्वरोजगार तथा रोजगार बनाउने कार्यमा तीनै तहमा सरकारको भूमिका(Annapurna FM Live

Home > notice > श्रमयोग्य जनशक्तिलाई सीपमूलक तालिम मार्फत स्वरोजगार तथा रोजगार बनाउने कार्यमा तीनै तहमा सरकारको भूमिका(Annapurna FM Live

श्रमयोग्य जनशक्तिलाई सीपमूलक तालिम मार्फत स्वरोजगार तथा रोजगार बनाउने कार्यमा तीनै तहमा सरकारको भूमिका। मूलत: प्राविधिक शिक्षा र सीपमूलक तालिमका क्षेत्रमा सिटिईभीटी, गण्डकी प्रदेश कार्यालयबाट स्थानीय तह र उद्योगी, व्यावसायी र रोजगारदाताहरुसँगकाे समन्वय, सहकार्यमा भएका कार्य र भावी कार्य योजनाका सम्बन्धमा अन्नपूर्ण FM काे "आजको बैठक" मा कार्यक्रम प्रस्ताेता श्री बासुदेव मिश्रसँग प्रदेश निर्देशक श्री प्रमाेदभक्त आचार्य ।

प्रदेश कार्यालयबाट सम्पादन गरिने कार्यका सम्बन्धमा यहाँहरुबाट सुझाव र सल्लाहकाे अपेच्छा समेत गरिन्छ .

धन्यवाद !!!

https://fb.watch/dmHaM9avFs/

Admin icon
Published By