Nepal
गण्डकी प्रदेश

स्वयंसेवकको लागि संक्षिप्त सूची प्रकाशन गरिएको सूचना (प्रथम पटक प्रकाशित मिति २०७९/१०/२७)

Home > notice > स्वयंसेवकको लागि संक्षिप्त सूची प्रकाशन गरिएको सूचना (प्रथम पटक प्रकाशित मिति २०७९/१०/२७)

यस कार्यालयको मिति २०७९।१०।१५ गते प्रकाशित सूचना अनुसार प्रदेश भित्रका स्थानीय तहमा  स्वंयसेवक परिचालन गर्ने कार्यक्रम अन्तरगत सम्बन्धित विषयमा प्रिडिप्लोमा उर्तीणगरेका ईच्छुक उम्मेदवारहरुबाट दरखास्त आब्हान गरिएकोमा तोकिएको मिति र समय भित्र रितपूर्वक आवेदन फाराम पेश गर्नेहरुमध्येबाट अन्तरवार्ताको प्रयोजनका लागि देहाय बमोजिमको संक्षिप्त सूची प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।संक्षिप्त सूचीमा नाम समावेश भएका उम्मेदवारहरुलाई देहाय अनुसारको मिति, समय र स्थानमा अन्तरवार्ताका लागि उपस्थित हुन अनुरोध गरिन्छ । अन्तरवार्तामा उपस्थित हुन आउँदा आफ्नो नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रका सक्कल प्रति सहित अन्तरवार्ता शुरुहुने समय भन्दा कम्तिमा १५ मिनेट पहिला उपस्थित हुन सूचित गरिन्छ ।