Nepal
गण्डकी प्रदेश

स्वयंसेवक छनौटको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना( कृषि (बाली विज्ञान)(ईन्जिनयिरिङ्ग (सिभिल) (सर्भे (अमिन)

Home > notice > स्वयंसेवक छनौटको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना( कृषि (बाली विज्ञान)(ईन्जिनयिरिङ्ग (सिभिल) (सर्भे (अमिन)

यस कार्यालयको मिति २०७९।१०।१५ गते प्रकाशित सूचना अनुसार प्रदेश भित्रका स्थानीय तहमा स्वंयसेवक परिचालन गर्ने कार्यक्रम अन्तरगत सम्बन्धित विषयमा प्रि-डिप्लोमा उर्तीण गरेका ईच्छुक उम्मेदवारहरुबाट संक्षिप्त सूचिमा रहेका उम्मेदवार मध्ये आज मिति २०७९।११।०१ गते  कृषि  (वाली विज्ञान) , सर्भे (अमिन) र सिभिल ईन्जिनियरिङ्ग तर्फ लिईएको अन्तरवार्तामा सफल भएका उम्मेदवारको नामाबली  प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।सफल भएका उम्मेदवारहरुको अभिमुखीकरण कार्यक्रम देहायको मिति, समय र स्थानमा हुने भएकोले हालसालै खिचेको पासपोर्ट साईजको २ प्रति फोटो सहित तोकिएको समयमा कार्यक्रममा उपस्थित हुन सूचित गरिन्छ।साथै सफल उम्मेदवारहरुलाई उक्त कार्यक्रममा नै नियुक्ति पत्र उपलब्ध गराईने व्यहोरा समेत जानकारी गराईन्छ ।

 

अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने स्थान, मिति र समय :

 मिति :२०७९।११।०३ गते बुधवार।

समय : विहान ७:३० बजे

स्थान : होटल पौवा,  लेकसाईड, पोखरा (स्टेट नम्वर १)