Nepal
गण्डकी प्रदेश

प्राबिधिक मुल्यांकनमा सफल भएका संस्थाहरुको नामावली प्रकाशन सम्बन्धि सूचना ।

Home > notice > प्राबिधिक मुल्यांकनमा सफल भएका संस्थाहरुको नामावली प्रकाशन सम्बन्धि सूचना ।

प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद्,गण्डकी प्रदेश कार्यालय को चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम र बजेट मा व्यवस्था भए अनुसार उध्यम विकास को लागि छोटो अवधिको सीप मुलक तालिमहरु संचालन गर्न इच्छुक परिषद् बाट  सम्बन्धन /स्वीकृति पाएका निजि क्षेत्रमा संचालित तालिम प्रदायक संस्थाहरुलाई REQUEST FOR PROPOSAL(RFP)का लागि सुचिकृत भएका संस्थाहरु मध्ये रित पुगेका एबम तोकिएको कागज पेस गरिएका तपसिल मा उल्लेखित तालिम प्रदाएक संस्थाहरु सफल भएको व्यहोरा गण्डकी प्रदेश कार्यालय तालिम संचालन समन्वय समिति को मिति २०७९/११/१९ गते को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ साथै यो सूचना प्रकाशित भएको आठौ दिनमा आर्थिक प्रस्ताब खोलिने छ आर्थिक प्रस्ताब खोलिने दिन सम्बन्धित संस्थाको आधिकारिक प्रतिनिधी उपस्थितिको लागि जानकारी गरिन्छ सम्बन्धित संस्थाको प्रतिनिधी उपस्थित नभएमा पनि आर्थिक प्रस्ताब खोलिने छ